नेपालगन्जमा लोसपाको प्रशिक्षण हुदै

सेयर गर्नुहोस

नेपालगन्ज, चैत ११ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम (शनिवार) देखि नेपालगञ्जमा सुरू हुदै छ । आगामी स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने छ ।लोसपा बाँके जिल्ला अध्यक्ष लाक्ष्मीनयरण बार्माका अनुसार स्थानीय निर्वाचन पार्टीको विधान लगायतको विषयमा प्रशिक्षण केन्द्रित रहेको छ ।प्रशिक्षको एजेण्डामा मधेश, थरुहट तथा सिमान्तकृत समुदाय अवस्था, लोकतान्त्रिक समाजवाद र लोसपाको कार्यदिशा समेत रहेको बार्माले जानकारी दिए ।अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झालगातकाले लोसपाको आगामी कार्यदिशाबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।लुम्बिनी प्रदेशको बाँके, बार्दिय, दाड का एक सय जना अगुवा नेता कार्यकर्ताहरु संलग्न रहेको प्रशिक्षमा शरदसिंह भण्डारी, सवेन्द्रनाथ शुक्ला, , ज
य निशान्त आदीले पार्टीको आगामी रणनीति तथा स्थानीय तह निर्वाचनमा सहभागिताको बारेमा प्रशिक्षण दिनेछन् ।

Facebook Comments Box