जसपाले तोक्यो पालिकामा अभियान चलाउने जिम्मेवारी

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको विस्तारित बैठक सम्पन्न गरिएको छ । बुधबारको पार्टी कार्यालय तौलिहवामा बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै स्थानीय चुनावमा जसपाको उम्मेदवार जिताउनको लागि सबै पालिकाहरुमा अभियान चलाउने जिम्मेवारीसमेत तोकेको जनाइएको छ ।
१.शुद्धोधन गाउँपालिकामा
शैलेन्द्र यादव, अम्रिस पान्डे, काजु ताडिवान
२. मायादेवी गाउँपालिकामा
सर्फुद्दिन मुसलमान, कृष्ण नारायण तिवारी, कौशल कुमार नागबंशी
३. यशोधरा गाउँपालिकामा ईरफान डा अहमद, डा ह्रदयराम यादव
४. कपिलवस्तु नगरपालिकामा
चमन प्रकाश चौधरी, राम गोपाल यादव, नितु पान्डेय, भैयालाल चमार
५. महराजगञ्जमा नगरपालिकामा
शिव प्रताप चौधरी, फहिम अलि धुनिया विजय कुमार चौधरी, सिताराम यादव,
६. कृष्णनगर नगरपालिकामा
आरती सिंह यादव,मुन्नालाल पाल,अजित कुमार सिंह
७. विजयनगर गाउँपालिकामा
रामनेवास पुरी, अश्बिनी चाई
८. बुद्धभुमि नगरपालिकामा
शिवलाल यादव, कबुतरा कहांर, मुन्ने यादव, निसा सिंह
९. शिवराज नगरपालिकामा
प्रभु यादव, प्रमिला थारु, पारस केवट
१०. बाणगंगा नगरपालिकामा
चोपलाल राहुल मगर, जेपी खनाल, शिवा खासु मगर,
साथै यही आउँदो चैत १२ गते राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव कृष्णनगरमा हुने आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा आउनुहुने भएकोले अकरम पठानको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा राज कुमार चौधरी, शिवपुजन यादव, रामसेवक यादव, सन्तराम तेली, रहिस शाह, रामनेवास पुरी, कृष्ण कुमार चौधरी, छेदी यादव रहनुभएको छ ।
समाजवादी युवा संघको जिल्ला संयोजक कौशल कुमार नागबंशी र समाजवादी महिला संघको संयोजक मंञ्जु थापालाई जिम्मेवारी दिएको छ । कसाथै स्थानीय निर्वाचनमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशनसमेत गरिएको छ ।
