एमालेका सांसद नाराबाजीमा, भीम रावलद्वारा रोस्टममै पुगेर एमसीसीको विरोध

सेयर गर्नुहोस

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेर नाराबाजी गरे पनि एमालेकै सांसद भीमबहादुर रावलले रोस्टममै पुगेर एमसीसीको विरोध गर्नुभएको छ ।

रावलले एमसीसी जस्तो राष्ट्रिय महत्त्व र सुरक्षाको विषयलाई संसदमा व्यापक छलफल नगरि विरोधकै बीच र हतारमा पारित गर्न लागेको भन्दै विरोध गर्नुभयो ।

उहाँले एमसीसीले नेपालको स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दाबी गर्नुभयो ।

Facebook Comments Box