एमसीसीलाई लिएर पैसा बाँडिएको अभिव्यक्ति दिने पूर्वराजदूतले माफी मागे

सेयर गर्नुहोस


काठमाडौँ। पूर्वराजदूत लिलामणि पौडेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर आत्मलोचना गर्दै क्षमा मागेका छन् ।

नेपाल सरकारका पूर्वमुख्यसचिवसमेत रहेका पौडेलले शनिबार ट्वीटर गर्दै क्षमायाचना मागेका हुन् ।

Facebook Comments Box