कपिलवस्तुमा मैनबत्ति जुलुस

सेयर गर्नुहोस

–प्रेस मञ्च नेपाल को केन्द्रीय कार्यक्रम मधेसका सबै जिल्लामा एक समय एक साथ सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका मधेशी सहिदहरुकाे सम्झनामा मैनबत्ति जुलुस  चैत्र २० गते  प्रेस मञ्च नेपाल को कपिलवस्तु शाखाले ताैलिहवामा  सैकडाैकाे सहभागितामा सफल बनाएको छ।

Facebook Comments Box