गठबन्धनका शीर्ष नेताको बैठक भोलि ३ बजे बस्ने

सेयर गर्नुहोस

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार भएको भेटमा उहाँहरूबीच भाेलि बिहीवार दिउँसाे ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

Facebook Comments Box