कर्णाली प्रदेशसभा बैठक सुरु, सांसदले उठाए एमसिसीबारे आवाज

सेयर गर्नुहोस

सुर्खेत ।
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको पाँचौँ बैठक सुरु भएको छ।

बैठकमा प्रदेश सरकार र प्रदेश सरकारमार्फत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने सार्वजनिक सरोकारका विषयहरूमाथि सांसदहरुको बोल्ने क्रम जारी छ।

बैठकमा वक्ताहरूले अमेरिकी सहयोग परियोजनाको विषयमा समेत आवाज उठाएका छन्।

Facebook Comments Box