२० फाल्गुन २०८०, आईतवार

ए ग्रेड ल्याउने छात्र तथा बी प्लस ल्याउने छात्राहरुलाई ल्यापटाप दिने

अमर श्रीवास्तव,कपिलबस्तु । जिल्ला काे भलवारीमा रहेकाे शिव प्रताप माध्यमिक विद्यालय भलवारीमा बिदाई कार्यक्रम सम्पन्न गरिएकाे छ । बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष शैलेस प्रताप शाहकाे प्रमुख अतिथ्यतामा बिद्यालयमा अध्यनरत कक्षा १०का बिद्यार्थीहरुकाे बिदाई गरिएकाे छ । साे कार्यक्रममा बिद्यार्थीहरुलाई सुचना प्रविधिसंग जाेड्ना तथा पढाईप्रति उत्सुक बनाउने उद्देश्यले विव्या.समिति अध्यक्ष शाहले अाउंदै गरेकाे एसएलसी परिक्षामा ए ग्रेड ल्याउने छात्र तथा बी प्लस ल्याउने छात्राहरुलाई स्वः अजय प्रताप शाह मेमाेरियल ट्रस्ट द्वारा ल्यापटाप दिने प्रतिबद्धता समेत गरेकाे जानकारी संस्थापक सदस्य तर्फका निर्भय सिहंले जानकारी दिएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट