१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा बिराट २४ कुण्डिय गायत्री महायज्ञ एवं संगीतमय पावन प्रज्ञा पुराणकथा आयोजनको सुचना

—श्री गायत्री शक्तिपिठको बाँकेको आयोजनामा २०७३ चैत्र ३ गते देखि ६ गते सम्म बिराट २४ कुण्डिय गायत्री महायज्ञ एवं संगीतमय पावन प्रज्ञा पुराणकथाको श्री लक्ष्मी नारायण मन्दिर ,रानी तलाउ नेपालगंज १० बाँके स्थित आयोजना गर्न लागेको कुरा जानकारी गराउन पाउँदा मन हर्षित भएको छ ।

भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज हरिद्धार द्धारा संचालित ज्ञान, यज्ञ, कथाहरुको लोकप्रियता सबै भन्दा महत्वपुुुर्ण छ । पावन प्रज्ञा पुुरान कथाको बिशेष एउटा प्रकाश स्तम्भ हो । मानवमा आचिन्ता चिन्तनलाई परिवर्तन गरेर समाजमा नैतिक मूल्यको स्थापना गर्न मुख्य उद्धेश्य रहेको छ ।
कार्यक्रम बिवरण
मिती २०७३ चैत्र ३ गते बिहान ९ बजे देखि भब्य कलश यात्रा
साँझा ४ बजे देखि देव पुजन र पावन प्रज्ञा पुराण कथा शुभारम्भ
मिती २०७३चैत्र ४ गते बिहान ५ बजे देखि ६ बजे सम्म योग आसन,प्राणायाम,ध्यान
बिहान ८ बजे देखि २४ महाकुण्डिय यज्ञशाला बिशिष्ट देव आवाहान,यज्ञारम्भ
साँझा ४ बजे देखि पावन प्रज्ञा पुराण,संगीतमय कथा
मिती २०७३चैत्र ५ गते बिहान ५ बजे देखि ६ बजे सम्म योग आसन,प्राणायाम,ध्यान
बिहान ८ बजे देखि २४ महाकुण्डिय गायत्री महायज्ञ एवं संस्कार
साँझा ४ बजे देखि पावन प्रज्ञा पुराण,संगीतमय कथा
मिती २०७३चैत्र ६ गते बिहान ५ बजे देखि ६ बजे सम्म योग आसन,प्राणायाम,ध्यान
बिहान ८ बजे देखि २४ गायत्री महायज्ञ एवं पुर्णाहुती
मध्यान्ह

आयोजक —
श्री गायत्री शक्तिपीठ
कार्यक्रम हुने स्थान
श्री लक्ष्मी नारायण मन्दिर ,रानी तलाउ नेपालगंज १० बाँके
सम्पर्क मो.नं. डा.श्री सुर्ज लाल बर्मा ९८४८०३३१५४ दिपक लखेर ९८५८०२२९७१

धेरै कमेन्ट गरिएका

ताजा उपडेट