दिलिप कुमार यादव
कपिलवस्तु।
स्वामी विवेकानन्द संस्कृतिक ज्ञान परीक्षा कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।
परीक्षामा जिल्ला भरीका विभिन्न स्कुलका १५ सय विद्यार्थीहरुको सहभागीता रहेको थियो । अहिलेको शिक्षामा नैतिक शिक्षाको अभाव रहेकोले यास्तो किसिका शिक्षा विद्यार्थीहरुलाइ गरिरहेको हिन्दु स्वम सेवक संघका राष्ट्रिय संघ चलाक हेम शर्मा आर्चायले बताए ।
विद्यार्थीहरुलाई नैतिक शिक्षाको साथै धर्म, संस्कृति, राष्ट्र र राष्ट्रियाताको बरेमा विद्यार्थीहरुलाई जानकारी गराउदै स्वामी विवेकानन्द संस्कृतिक ज्ञान परिक्षा गरिएको शार्माले बताए । त्यास्तै अहिलेको विद्यार्थीहरुमा नैतिक शिक्षा , धर्म, संस्कृति, राष्ट्र र राष्ट्रियाताको बरेमा विद्यार्थीहरुमा अभावको साथै आप्:नै संस्कार तथा सभ्याताको बरेमा यास्ता शिक्षाले धेरै सहयोग पुर्याउने पूर्व आईजीपी किशोर लााले बताए । विद्यार्थीहरुलाई नैतिकवान, चरित्रवान तथा बैचारीक दिशामा हिन्दु स्वाम सेवाक संघले विद्यार्थीहरुलाई अग्रसार गर्ने उद्धेश्यले गरेको यो स्वामी विवेकानन्द संस्कृतिक ज्ञान परीक्षा महात्वपुर्ण रहेको लामाले बताए ।
जिल्ला भरिका कक्षा ६ देखि १२ सम्माका १५ संय विद्यार्थीहरुले सो संस्कृतिक ज्ञान परीक्षामा भाग लिएका थिए । संस्कृतिक ज्ञान परीक्षमा भाग लिएका विद्याथीहरुलाई परीक्षा लिई उतकृष्ट १३ जनालाई नागद पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरिएको छ । प्रथा हुने सनलाईट ईगंलिस स्कुल बगादीका कक्षा ६ का विद्यार्थी विनिषा रेग्मी, द्धितिय बुद्ध ज्योती उमाविका दिलिप केवट, तृतिय बुद्ध पद्मा उच्च मा.विका प्रख्यात चौबेलाई क्रमशा २१ हजार, १५ हजार, ११ हजार तथा सन्तावन प्राप्त १० जनालाई जनही १ हजारका दरले १३ जनालाई नागद सहित प्रमाण पत्र प्रदान गरिएको छ । ५० पुर्णङ्कामा ५० नै ल्याउने २१ जना विद्यार्थी मध्ये गोला प्रथाबाट १३ जनालाई पुरस्कृत गरिएको परीक्षा संयोजक महेश भुर्तेलले जानकारी दिनु भएको छ ।
कार्यक्रमका संयोजक विनय पाण्डेयले सहयोगी सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा १ सय स्वायम सेवाकहरुले सहयोग गरेको भनु चातुर्बेदीले जानकारी दिनु भएको थियो । विनय पाण्डेको अध्यक्षतामा भएके कार्यक्रममा पूर्व आईजीपी किशोर लामाको प्रमुख अतिथ्याता रहेको थियो । हिन्दु स्वाम सेवाक संघ नेपालका संघ चालक हेम शार्म आर्चाय, कपिलवस्तु संघ चालक बासुदेव चौधरी, कपिल भट््ट लयागत विभिन्न व्यमक्तित्वहरुके सहभागिता रहेको थियो ।
3