७ बैशाख २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखाको सदस्यता नवीकरण सम्बन्धी सूचना

       यस नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको निर्णय अनुसार सदस्यता नवीकरण नभएका पत्रकारहरुको सदस्यता माघ १५ गते भित्र केन्द्रिय कार्यालयमा पठाइ सक्नुपर्ने भएकाले यस शाखा भित्र आबद्ध पत्रकार महासंघका सदस्य ज्यूहरुले यो सूचना प्रशारण भएको मितिले ७ दिन भित्र आफ्नो सक्रियताको प्रमाण सहित नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा सदस्यता नवीकरण गर्नुहुन सबैमा जानकारी गराइन्छ ।

बसन्त गिरी
 अध्यक्ष
नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखा

                             सम्पर्क ः ९८५७०५०१२४, ९८४७०६११९७

धेरै कमेन्ट गरिएका

ताजा उपडेट