प्रधानसेनापति भारतमा

सेयर गर्नुहोस

नइ दिल्ली ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच दिल्लीमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । उक्त छलफल पश्चात प्रधान सेनापति शर्मालाई भारतीय सुरक्षा दृष्टिकोणबारे प्रस्तुतिकरण समेत गरीएको थियो ।

Facebook Comments Box