६ जेष्ठ २०८१, आईतवार

नेपालको लागि सुखद खबर।

downloadकपिलबस्तु ।भारतमा भएको नोटबन्दीका कारण नेपालमा पनि देखा परेको समास्यालाई मध्यनजर आरबीआई इंडियाले नेपाल राष्ट्र बैकंलाई १०० करोड भारतीय नोट दिने भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार ठुला ५०० र २००० को नोट अहिले नेपाल पठाउने कुनै औपचारिक निर्णय नभएकोले १०० करोड बराबरको सयका नोट मात्र नेपाल राष्ट्र बैंकलाई दिने आरबीआईले निर्णय गरेको छ ।

धेरै कमेन्ट गरिएका