१२ बैशाख २०८१, बुधबार

ह्रिदेश त्रिपाठी कपिलवस्तु अाउदैै

hridesकपिलवस्तु पुष २२ ।

तराई मधेश लोकतन्त्रिक पार्टीले अयाेजना गरेकाेे बृहद जन जागरण अभियाानलाई सम्बाेेधन गर्न
राष्ट्रिय उपाध्यक्ष हृदेश त्रिपाठी कपिलवस्तु अाउने भएका छन । यही पौष २४ गते त्रिपठी कपिलवस्तुकाे मानपुर गाविसकाे सेखवनीया तालमा बृहद जनजागरण अभियानलाई सम्बाेेधन गर्ने बताईएकाे छ। राष्टिय उपाध्यक्ष कपिलवस्तु आउने भएपछी अहिले तराई मधेश लोकतन्त्रीक पार्टीका कार्यकर्ताहरुले स्वागतका लागि तयारीमा जुटेका छन । कपिलवस्तुको मानपुर गाविसकाे सेखवनीया तालमा तराई मधेश लोकतन्त्रीक पार्टीका राष्टिय उपाध्यक्ष
आउनु हुने बताइएको छ । केन्द्रीय स्तरका नेता कपिलवस्तुमा आउने खबरले तराई मधेशी लोकतन्त्रीक पार्टीका नेता तथा कार्यकर्ता खुसी भएका छन । कपिलवस्तुको मानपुर गाविसकाे सेखवानीया तालमा तराई मधेशी लोकतन्त्रीक पार्टीकाे जनजगरण अभियानलाई सम्बोदन गर्न त्रिपााठी आउने कार्यक्रमकाे विभिन्न तयारी समित गठन गरी परिचालन गरिसकेको पुर्व मन्त्री तथा तमलोपका केन्द्रीय सदस्य इश्वर दयाल मिश्राले जानकारी गराउनुु भएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट