१ श्रावण २०८१, मंगलवार

कपिलवस्तुमा सातौँ माघी महोत्सव हुने

सनिउल्ला धोबी,कपिलवस्तु पुस १३
कपिलवस्तुमा सातौ माघी महोत्सव हुने भएको छ । कपिलवस्तुको बरकुलपुर बुद्धभुमी बहुमुखी क्याम्पसमा भएको एक बृहत भेलाले आउने माघ २ गते देखी ४ गते सम्म माघी महोत्सव हुने बताइएको छ ।

maghi-mohatsaw-file-photo

महोत्सव बरकुलपुरमा रहेको बुद्धभुमी बहुमुखी क्याम्पसको प्रङगणमा हुने अयोजन सस्थाले जानएको छ ।
थारुहरुको कला सास्कृती, पहिचान जर्गेना गर्ने, समाजमा सुशासन कायम गर्ने उदेश्यले महोत्सवको अयोजना गर्न लागिएको श्री निवास थारुले जानकारी दिनुभयो ।
नेपाल आदीवासी जानजती महासंघ जिल्ला समन्वय परिषदको सरक्षकत्वमा, थारु कल्याणकारी सभा जिल्ला कार्य समिति कपिलवस्तुको संयोजकत्वमा र थारु उत्थान सामाजिक संस्थाको अयोजनामा साताँै माघी महोत्सव हुना लगेको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट