बिधुतिय प्राविधिको प्रयोगमा समानता भन्ने मुल नाराका साथ ३१ औं अन्तरास्ट्रिय जेष्ठ नागरिक दिबस मनाइयाे

सेयर गर्नुहोस

असोज १५ ।
अर्घाखाँची ।
सबै उमेर समुहका लागी बिधुतिय प्राविधिको प्रयोगमा समानता भन्ने मुल नाराका साथ ३१ औं अन्तरास्ट्रिय जेष्ठ नागरिक दिबसको अबसर पारी सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगर भित्रका ३५ जना जेष्ठ नागरिक हरु लाई सम्मान गर्ने भएको छ ।

शुक्रबार शाखाले सन्धिखर्क नगरपालिका वडा न. १,२ ,४,५,६ र ७ न. वडा मा पुगि यसरी सम्मान गरेको हो सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार नागरिक समाजका ब्याक्तित्व हरु भोज बहादुर बस्नेत , भेष बहादुर केसि सम्बन्धित वडा का वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियोे।

Facebook Comments Box