२० फाल्गुन २०८०, आईतवार

मिश्र सुटिगंमा ब्यस्त

syamकपिलबस्तुको कृष्णनगर निवासी अभिनेता श्याम कुमार मिश्र अहिले  फिल्म ब्वायफ्रेण्ड को सुटिगंमा ब्यस्त ।

खलनायक , देवता जस्ता हिट नेपाली फिल्मबाट दर्शकलाई मनोरन्जित गराएका मिश्रले बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको लागि सुर्य बुढाथोकी प्रस्तुतकर्ता, कृष्ण खनाल निर्माता रहेको चलचित्र ब्वाईफ्रेण्डमा मुख्य अभिनयमा नजर आउने छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट