२९ असार २०८१, शुक्रबार

संघीय समाजवादी फोरमको तदर्श समिति गठन ।।

15591918_611461589053955_1235805313_nरौतहट, पुष २ । गौर न.पा ७ टिकुलिया अन्तर्गतको सोवरना माईको प्रागणमा संघीय समाजवादी फोरम नेपालले तर्दश समिति गठन गरेको छ ।
तर्दश समिति गठन कार्यक्रमका अध्यक्ष गौर नगर प्रतिनिधी अरविन्द कुमार यादवको अध्यक्षतामा सो गठन कार्यक्रम ३१ सदस्यि समिति चयन गरिएको छ । समितिका अध्यक्ष रामलाल पंडित , उपाध्यक्ष सिता कुमारी देवी पंडित , कोषाध्यक्ष गणेश महतो , सचिव जयराम सहनी लगायत सर्वसहमतिले चयन गरिएको छ ।
सो गठन समिति कार्यक्रममा केन्द्रिय सदस्य बबन सिंह , रेवन्त झा ,महिला जिल्ला अध्यक्ष तथा राज्य समिति सदस्य महिला नेतृ शोभा देवी साह , विधार्थी जिल्ला अध्यक्ष प्रकाश भाईको सहभागिता रहेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट