नेकापा एमाले विजयनगर गाउँपालिका ७ मा ३४० जना पार्टी प्रवेश

धर्मेंद्र कुमार कुर्मी / विजयनगर / भदौ २६ ।
आज कपिलवस्तु विजयनगर गाउँपालिका वाडा न:७ मा ३४० जना विभिन्न पार्टी लागी नेकापा एमाले मा पार्टी प्रवेश गरेका छन् विजयनगर ७ अवस्थामा गणेशपुर विधालय मा पार्टी प्रवेश भएको छ कार्यक्रम मा सहभागी भई पार्टी प्रवेश भएको छ कार्यक्रममा का प्रमुख सदस्य अर्जुन के सी बिशिष्ट अतिथि शिवराज नगरपालिका मेयर नेत्त्तराज अधिकारी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र कार्यक्रम का अध्यक्ष मुजीबुर रहमान ले गर्ने भएको थियो । जिल्ला सदस्य कैलाश भरतीय जानकारी दीनू भएको छ ।
Facebook Comments Box
