भाग्यमै नभएको आधुनिक गित ले बजार मा निकै चर्चामा
लक्ष्मण बि सि,
२४/ साउन अर्घाखाँची
पछिल्लो समय यता निकै चर्चा आइरहेका गित हरु छन यसै गरि आधुनिक गित पनि धेरै नेपाली हरु मनपराउनी गर्द छ्न।र अहिले बजारमा भाग्यमै नभएको मान्छे गित ले निकै चर्चा आइरहेको छ। सबै को मनमुटु मा बस्ने एलिना चाैहान ,बिसाल निरैला को नेपाली सड गितले जताततै चर्चामा आएको छ। शब्द संगीत विशाल बिरैला को रहेको छ भने स्वर मा एलिना चाैहान को रहेको छ।
भाग्यमै नभएको गित बजार ।देखि गाउँ सम्म निकै मामिक चलेकोछ। र यसैगरी यस्मा अभिनय रोस्नी कार्कि ,किरण जिबि सापकोटा , समीर खान, आर्ध्रय आर्य्ल डिसि,
र क्यारेक्चर तथा भिलेन कोरकटिटस,सिभाङी छेत्री सुभाष बजागि रोहनिक रोहन
रह्सुक को रहेको छ। सिभाङी छेत्री पछिल्लो समस्य यता निकै चर्चा मा आयकी छ्न उनी प्युठान जिल्ला मलरानी गाउँपालिका २ मा जन्मनु भएको र अहिले भाग्यमै नभएको गित र परेबा को जोडि गित बाट परिचर्चा मा हुनुन्छ
