१९ बैशाख २०८१, बुधबार

प्रधानसेनापति थापासँग भारतीय सेना प्रमुखको टेलिफोन संवाद

काठमाडौं ।
भारतीय सेना प्रमुख एमएम नरभाने र नेपालका सेना प्रमुख पूर्णचन्द्र थापाबीच टेलिफोन संवाद भएको छ । सेना प्रमुखद्वय नरभाने र थापाबीच शुक्रबार टेलिफोन संवाद भएको हो ।

टेलिफोन संवादमा दुई पक्षबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

धेरै कमेन्ट गरिएका