भाइरल हुदै चेङा लामा मेरी प्रियको म्युजिक भिडीयो

सेयर गर्नुहोस

चेङा लामा (ह्योल्मो)  youtube मार्फत आफ्नो नया गित सार्बजनिक गरिकी छिन । मेरी प्रिय बोलको गित उनले songsnepalको youtube च्यानलबाट १६ मंसिर बिहिवार सार्बजनिक भएको हो, उनको गीतलाई धेरैले रुचाइएका छन् आयुष थापाको सब्द संगीतमा रहेको गीतको यरेन्ज गोपाल रसायलीले गरे भने म्युजिक भिडीयोमा गायिका सोयम र अजयले साथ दिएका छन् । त्यस्तै गीतको छयांकन दिपक बम्जनले गरेका हुन् भने  निर्देशक चेङा ह्योल्मो(लामा)ले नै गरेकी हुन्  ।

हेर्नुहोस भिडियो :

Facebook Comments Box