१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीको इच्छा विपरित खाेपमा कसरी कमिसन खायो होला ? : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेको उनले बताए । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट