जगदिशपुरको भुवनेश्वरीमा श्रेष्ठ चयन
सनिउल्ला धोबी
कपिलवस्तु मंसीर १६,नया शिक्षा नियमवाली अनुसार कपिलवस्तुको जगदिशमा रहेको भुवनेश्वरी उच्च माध्यमिक विद्यालयको नया कार्य समिती चयन गरीएको छ ।
सस्थापक समेत रहेका नागेन्द्र श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा चयन गरेको हो ।
विद्यालयको अभिभावक सदस्यमा राम कुमार यादव, सदस्यहरुमा मौहमद नसीम मुसालमान, कमला जीसी, बालकी कुमारी चौधरी, मैना बेगम, रहुको भएको छ ।
शिक्षक प्रतिनिधीमा शिक्षक भारत किशोर मिश्रा रहनु भएको छ सदस्य सचिवमा प्राधानाध्यापक मुनिजर हसन चयन भएको स्थानिय बन्धु पुरीले जानकारी दिनु भयो ।
Facebook Comments Box