कपिलवस्तुमा प्रलोपाका जिल्ला अध्यक्ष पुरी रास्वपामा प्रवेश

सेयर गर्नुहोस

कपिलवस्तुमा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जिल्ला अध्यक्ष राम निवास पुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।

पुरीलाई रास्वपाका केन्द्रीय जनसम्पर्क विभाग सदस्य मिर्जा रासिद बेग तथा जिल्ला सभापति शिव कुमार सुबेदी बालकृष्ण पाण्डे अर्जुन सापकोटा लगायतले पार्टीमा स्वागत गर्नुभएको हो ।

बिजयनगर गाउँपालिका–३ निवासी पुरी स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । ला

Facebook Comments Box