राजेन्द्र महताे नेतृत्वकाे दलका उम्मेदवार सिफारिस
कपिलवस्तु , पुस १२ । राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालले कपिलवस्तुका तीनवटै प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार सिफारिस गरिसकेकाे छ।
कपिलवस्तु जिल्ला कार्यसमितिको बैठकले जिल्ला अध्यक्ष कैलनश अग्रहरीकाे संयाेकत्वमा जिल्लाकाे निर्वाचन क्षेत्र न १,२ र ३ बाट प्रतिनिधि सभा सदस्य २०८२ फागुन २१ गते हुने चुनावकाे लागि प्रत्यक्ष र समानुपातिक तर्फका लागि निम्न नाम सिफारिस गरिएकाे केन्द्र सहमहासचिव रविदत्त मिश्रले जानकारी गराउनुभएकाेे छ ।
निर्वाचन क्षेत्र नं १ (प्रत्यक्षतर्फ) १-चिन्नीलाल विश्वकर्मा २-मोहम्मद अली मुसलमान निर्वाचन क्षेत्र नं २ (प्रत्यक्षतर्फ)
१-जामवन्ति मुज
२-श्रीराम माली
३-दिलिप कुमार चौधरी
निर्वाचन क्षेत्र नं ३ (प्रत्यक्षतर्फ) १-रविदत्त मिश्रा २-हिरा लाल यादव ३-शिव कुमार काेलापुरी निर्वाचन क्षेत्र नं १ (समानुपातिकतर्फ)
१-अब्दुल अजीज मुसलमान
निर्वाचन क्षेत्र नं २ (समानुपातिकतर्फ) १-कैलाश प्रसाद अग्रहरी (मधेशी तर्फ) २-नाजिया खान (मुस्लिम तर्फ) ३-सुमन चौधरी (मधेशी तर्फ) निर्वाचन क्षेत्र नं ३ (समानुपातिकतर्फ)
१-सुरेश कुमार जायसवाल
२-सीता खनाल (खस आर्य)
३-लवकुश मिश्रा
४-इनतजार खाँ (मुस्लिम तर्फ)


