संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

सेयर गर्नुहोस


३ श्रावण २०८२, शनिबा
काठमाडौं, ३ साउन । दाङका संचार उद्दमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।

हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । बुटवल टुडे

Facebook Comments Box