विद्यार्थीलाई प्रेरणाका स्राेत राैनक, विद्यालयले गर्याे सम्मान

सेयर गर्नुहोस

कृष्णनगर , असार २९ । मलेसियामा सम्पन्न यु १६ क्रिकेट म्याचमा उत्कृष्ट प्रदर्शन गरेका राेहन श्रीवास्तवलाइ स्थानीय विद्यालयले सम्मान गरेकाे छ ।

विद्यालयका बच्चालाई प्रेरणा दिनका लागि यु १६ क्रिकेट म्याचमा उत्कृष्ट प्रदर्शन गरेका राेहन श्रीवास्तवलाइ कृष्णनगर १० साैनहवाकाे शान्ति इंग्लिस बाेर्डिङ्ग स्कुलले बिद्यार्थीहरु अगाडि सम्मान गरेकाे छ ।

राैनक नजिककै गाउँ माडा निवासी रहेकाले वरपरका विद्यार्थीलाई समेत प्रेरणाका स्राेत हुने भएकाले विद्यालयमा सम्मान कार्यालय आयाेजना गरिएकाे प्रधानाध्यापक राजेन्द्र प्रसाद चतुर्वेदीले बताउनु भयाे ।
कार्यक्रम मा उपस्थित पुर्व शिक्षक प्रहलाद प्रसाद पाण्डेले राैनककाे खेलप्रतिकाे लगनशीलताले अन्य विद्यार्थीहरुलाई पनि भविष्य निर्धारण गर्ने स्राेतका रुपमा लिन सकिने बताउनुभयो ।
सम्मान कार्यक्रममा बृजेश चतुर्वेदी, रमेश चतुर्वेदी, चन्दन श्रीवास्तव लगायत विद्यालयका शिक्षक तथा स्थानीय भद्रभलाकाे उपस्थिति थियाे ।

Facebook Comments Box