प्रधानमन्त्री ओलीले तिरे पार्टीको लेबी

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्।

सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर आर्थिक दायित्व तिरेका हुन्। अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए।

ओली पार्टीको केन्द्री सचिवालय बैठकका लागि पार्टी कार्यालय पुगेका हुन्। थाहा खबर

Facebook Comments Box