माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्नेगरी बैठक बालाइएको हो।

बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीले जनाएको छ। थाहा खबर

Facebook Comments Box