बजेटमा केही नयाँ कुरा त आयो तर श्रोत,साधानसँग जोड्ने कार्यक्रम पाइन : जनार्दन

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भए पनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन्।

शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताउका हुन्। उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताए।

उनले बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताए। दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको बताए। थाहा खबर

Facebook Comments Box