सच्चिदानन्द त्रिपाठीको उम्मेदवारी किन
कपिलवस्तु बहुमुखी क्याम्पस ताैलिहवाकाे संचालन समितिकाे निर्वाचनका उम्मेदवार सच्चिदानन्द त्रिपाठी काे उम्मेदवार किन ?
१ स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनाले ।
२ शिक्षण पेसामा करिब ३ दशक देखि आबद्ध भएको हुनाले
३ शिक्षण पेसा मुल व्यवसाय भएको हुनाले ।
४ गैर राजनीतिक एवं स्वच्छ छवि भएको हुनाले ।
५ शिक्षण पेसामा व्यावस्थापकिय अनुभव भएको हुनाले।
६ नि स्वार्थ समाज सेवि गुण भएको हुनाले ।
७ क्यामसको पुनरउत्थान गर्न सक्ने क्षमता भएको हुनाले ।
८ क्यामसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना भएको हुनाले ।
९ न्यून वा नाम मात्रको शुल्कमा विद्यार्थीहरुलाई शिक्षण गर्ने योजना भएको हुनाले ।
१० क्याम्पसको प्राध्यापक,कर्मचारी तथा पदाधिकारीहरुलाई नियमित मासिक तलब व्यावस्थापन गर्ने योजना भएको हुनाले।
११ क्यामसलाई विशुद्ध शिक्षाको थलो बनाउनको लागि।
Facebook Comments Box
