सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (तस्वीरहरू)

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्।

सरकारको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन्। राष्ट्रपति पौडेल विनातामझाम संसद् भवन पुगेका हुन्। थाहा खबर

Facebook Comments Box