कपिलवस्तुमा रागाँको अक्रमणबाट एक को मृत्यु

सनिउल्ला धोबी,असोज २०
कपिलवस्तुमा रागाँको अक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको बहादुरगन्ज गाविस ३ सुखरामपुरमा रागाको अक्रामणले २२ बर्षीय कृष्णलाल यादवको मृत्यु भएको हो ।
रागाको अक्रमणबाट गम्भीर घाइते यादवको भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीलाई उदृत गर्दै निरहु यादवले जनकारी दिनु भएको छ ।
Facebook Comments Box
