सत्ता समीकरण परिवर्तनको प्रश्नमा देउवा : मलाई थाहा छैन !

सेयर गर्नुहोस

काठमाडौं : सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

शनिबार बैंककबाट फर्किएका उनले भिभुवन विमानस्थलमा पत्रकाहरूलाई यस्तो बताएका हुन्। सत्ता समीकरण परिवर्तन हुन्छ भन्ने छ नि अहिले भन्ने प्रश्नमा देउवाले भने– केही थाहा छैन मलाई।’

त्यसअघि सत्ता गठबन्धन खटपट भएको हो भन्ने प्रश्नमा उनले केही नभएको बताए। सत्ता समीकरण परिवर्तनको प्रश्नमा देउवा : मलाई थाहा छैन !

थाहा संवाददाता
|
३४ मिनेट अघि

फाइल

अ अ अ

त्यसअघि सत्ता गठबन्धन खटपट भएको हो भन्ने प्रश्नमा उनले केही नभएको बताए। थाहा खबर

Facebook Comments Box