प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।
आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि सभामुख घिमिरेले आज अर्थात् बुधबार ११ बजे सिंहदरबारमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरू हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन्। थाहा खबर
Facebook Comments Box
