कपिलवस्तुमा नुनको अभाव नभएको प्रशासनको भनाई

सेयर गर्नुहोस

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २७
जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जिल्लामा नुनको अभाव नभएको बताएको छ । कहि कतै कसैले नुनको कालोबजारी गरेको पइए काड कार्वाही गर्ने जिल्ला पशासन कार्यलयले जानाएको छ ।

कालोबजारी कतै भए प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५७०३७७७७, इलाका प्रशासन चन्द्रौटाका कार्यलय प्रमुख मेघनाथ पध्यायको मो नं ९८४७०३२३६५, शाखा अधिकृत जगदिश आर्याल मो न. ९८५१००१४४१ मा खबर गर्न अनुरोध गरीएको छ ।sany-nun

Facebook Comments Box