अन्तर्राष्ट्रिय योग दिवस : लुम्बिनीमा योगाभ्यास

सेयर गर्नुहोस

काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा लुम्बिनीमा योगाभ्यास कार्यक्रम जारी छ। बिहान साढे ६ बजे शुरु भएको योगाभ्यास कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत कार्यक्रममा सहभागी छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन लुम्बिनीमा योगाभ्यास कार्यक्रम गरिएको हो। जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।​

Facebook Comments Box