पशुचौपायको चोरि वढ्यो

देवानन्द ठाकुर ,कपिलवस्तु । पशुचौपायको बढ्दो मुल्यका कारण कपिलवस्तुमा अहिले पशुको चोरि वढ्दै गएको छ ।
गएराति मात्र कपिलवस्तुको एकै घरका चार वटा भौसि चोरि भएका छन । जिल्लाको रामनगर गा वि श २ कप्तानगन्ज वस्ने विजलाल पालको गएराति दुई वटा माउ भैसि,एक पाडा,एक पाडि,गोठमा बानिरहेको अवस्थामा चोरि भएको हो । राति १ वजे उठेर हेर्दा थिए तर ३ वजे उठदा भैसि नभएको पासिले वताउनुभयो । त्यस्तै गत कत्तिक १२ गते पनि कपिलवस्तुको भिल्मि वस्ने मन्गठ्ठु अहिरको रातको समयमा दुइ पाडा एक पडि सहित दुई माउ भैसि चोरि भएका थिए ।
Facebook Comments Box
