जसपा नेपालका उम्मेदवार यादव दाेस्राे पटक जीते

सेयर गर्नुहोस

अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जेष्ठ ४ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा जनता सामाजवादी पार्टी नेपाल निकट उमेदवार राज किशोर यादव विजयी भएका छन् ।

राजनीतिमा लागेका यादव स्थानीय तह निर्वाचन २०७४  मा पनि वडा अध्यक्षमा विजयी भएका थिए । जनता समाजबादी पार्टीबाट उम्मेदवारी दिएका वडाध्यक्ष यादव  ५४१ भाेट पाएर बिजयी भएका हुन । राजनीतिमा प्रखर वकता तथा सरल स्वाभाव रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका यादव अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।

Facebook Comments Box