विजयनगर अपडेटः एमालेको अग्रता कायमै, जसपाले पछ्याउदैं

सोन कुमारी थारु
विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका नेकपा एमाले पार्टीका उम्मेद्वार गोपाल बहादुर थापाले अग्रता कायमै राख्नुभएको छ । वडा नम्बर .१ मा १ एक हजार २ सय १९ मतगणना हुँदा थापाले ५१९ मत प्राप्त गर्नुभएको छ । यस्तै जसपाका जानकी प्रसाद यादवले ३ सय ७२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कंग्रेसका उम्मेदवार रफीक मोहम्मदले १ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
अन्यको मतपरिणाम हेर्नुहोस
विजयनगर गाउँपालिकामा वडा न. १ को १२१९ मत गणना हुँदा
अध्यक्ष पदमा
एमाले (सूर्य) =५१९
जसपा ( छाता ) =३७२
कांग्रेस ( रूख ) =१६७
माओवादी (हसिया हथौडा)= २३
बहुजन शक्ति ( जग ) २३
स्वतन्त्र ( गिलास ) ३
स्वतन्त्र ( कुखुराको भाले)=१
उपाध्यक्ष पदमा
एमाले (सूर्य)= ४४२
जसपा ( छाता ) ३१७
कांग्रेस ( रूख ) =२१९
माओवादी (हसिया हथौडा) =५५
बहुजन शक्ति ( जग ) =३०
स्वतन्त्र ( गिलास ) =४
