भुमिहिन र सुकुमबासि समस्या समाधान गर्ने मेयरका उमेद्धार पोख्रेलको प्रतिबद्धता

सेयर गर्नुहोस


कपिलवस्तु,अर्जुन बेल्बासे
– कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मदवा गाउँमा  चुनावि अभियान अन्तरगत घरदैलो गर्दै पुगेका मेयर पदका उम्मेदवार महादेव पोख्रेलले उक्त वडामा भुमिहनि र सुकुम्मबासि समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यस्तै एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका पोख्रेलले  शिवराज नगर भित्र रहेका खरको छनोघरहरु मुक्त गर्ने बताए ।

त्यस्तै एमालेको तर्फबाट उमेयर पदमा उम्मेदवारको रुपमा दोहोरीएकि शिवकुमारी थारुले आफुले  ५ वर्षको समय अवधिमा  गरेका  उत्कृष्ट कामहरुको स्मरण गर्दै आगमि योजना प्रस्तुत गरेकि थिइन । उनले शिक्षा ,स्वास्थ्य, कृषि ,रोजगार  र लक्ष्ति वर्गलाई समेट्ने गरी  कार्यक्रम अगाडि सारेको उनले बताईन ।

एक कार्याकाल वडा अध्यक्ष पदको जिम्मेवारी समालि सकेका टेक लाल सापकोटालाई एमालेले शिवराज नगरपालि वड न ३ मा उम्मेवारको रुपमा दोहोराएको छ । ५ वर्ष सम्म वडावासिको सेवक  बनेका सापकोटा यतिवेला पुन वडा अध्यक्ष पदकैलागि चुनावि मैदानमा छन ।

चुनावि अभियान घरदैलोलाई तिव्रता दिदै वडाबासिका समस्या बटुल्न टोलटोलमा छिरेका सापकोटाले भौगोलिक रुपमा नमिलेको वडा तिनलाई निर्वाचन जितेर आए पछि आगामि  ५ वर्षमा  उत्कृष्ट वडा बनाउने प्रतिबद्धता ब्यक्त गरे । कोभिड र सरकार समय अवधि अगावै नै ढलेको हुँदा सोचे अनुसार वडामा काम गर्न नसको जनाउँदै अुरा केहि कार्य पुरा गर्न आफनो उम्मेदवारी रहेको बताउनु भयो ।

Facebook Comments Box