महाराजगंजमा नेपाली कांग्रेस बलियो बन्दै
कृष्ण कुमार यादव
२०७९, २० गते बैशाख
कपिलवस्तु-नेपाली कांग्रेस पार्टीका सरल स्वभाव का नेता अब्दुल कलामले कपिलवस्तुको महराजगंज नगरपालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला बलियो स्थिति रहेको बताउनु भएको छ ।
मेयर पदका उम्मेदवार अब्दुल कलाम लाई विजयी बनाउने चुनावी अभियानमा जनता समेत खटिनु भएको छ ।
जिल्लाको महराजगंज नगरपालिका मेयर पदको उम्मेदवारको रुपमाअब्दुल कलाम बलियो उम्मेदवार रहेको महारजगंज को नेपाली कांग्रेस नागरसभपति राम अचल कुर्मी बताउनु भयो ।
विगतका ५ बषःँ् देखि नै महाराजगंज नागरपालिक समाजिक कार्यमा अग्रसर रहेका कलाम चुनावी दोडमा आगाडी देखिएका छन । नेपाल कांग्रेसलाई बिजयी बनाउन दिनोरात खटिई बिजयी बनाउन प्रतिबद्ध रहेको बताउनु भयो ।
अहिले महारजगंज नगरपालिकामा घर दैलो ५० भन्दा बढी गाउमा घरदैलो अभियान सम्पन्न भएको नेता अब्दुल कलाम ले बताउनु भयो । नेता कलामले चुनाव चिन्ह रुख (पेड़)मा मतदान गर्न अग्रह गर्नु भएको छ ।
