प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

सेयर गर्नुहोस

 

प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन् नैयरबीच भेटवार्ता भएको छ । मंगलबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास पनि सेनाले लिएको छ ।

Facebook Comments Box