पूर्व सभासद अलाउद्दीन अंसारी सदभावनामा प्रवेश

सेयर गर्नुहोस

नवलपरासी।  आज परासीमा सदभावना पार्टीद्वारा आयोजित भण्डाफोर तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व सभासद अलाउद्दीन अंसारी सदभावना पार्टीमा प्रवेश गरेका छन्।

सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा आयोजित भण्डाफोर तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व सभासद तथा हाल तमसपाका राष्ट्रीय उपाध्यक्ष अलाउद्दीन अंसारी, तमलोपा का जिल्ला सचिव बुद्धीराम यादव, फोरम लोकतान्त्रिक का नेता अनिल मियाँ सहीत सयौं  नेता कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन्।

नव प्रवेशीहरूलाई पार्टी अध्यक्ष महतोले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन्न,वलपरासी अध्यक्ष बिजय अग्रहरीले बताए

Facebook Comments Box