चिनियाँ सामाजिक सञ्जालमा ‘नेपाल कब्जा गरेको’ भन्दै छ्याप-छ्याप्ती झुटा समाचार

सेयर गर्नुहोस

 

काठमाडौं । चिनियाँ आफ्नै सामाजिक सञ्जाल उइबो (weibo.com)मा नेपालबारे निकै खेदजनक सुचना प्रशारण भइरहेको पाइएको छ । उइबोमा गरिएको पोस्टमा सन् १७९२ मा व्यापारलाई लिएर भएको सीनो गुर्खा युद्धलाई चिनियाँ चिङ राजवंशको आक्रमण भन्दै उल्लेख गरिएको छ ।

नेपाल कहिल्यै पनि कसैको आक्रमणको निहीतमा नपरेको कुरा विश्वलाई नै थाहा छ । यद्यपि, चिनियाँ सामाजिक सञ्जालमा भने नेपाल चिङ राजवंशको शरणमा परेको भन्ने किसिमको खेदजनक सुचनाहरु प्रशरण गर्ने गरेको पाइएको हो ।

उक्त अफवाह जनक पोस्टमा त्यतिबेला नेपालमा कुन राजवंश थियो भनेरसमेत उल्लेख गरिएको छैन । त्यतिबेलाको युद्धको नेतृत्व योद्धा राजकुमार बहादुर शाहले गरेका थिए भने राजगद्दीमा रणबहादुर शाह थिए । हाम्राकुरा

Facebook Comments Box