नेपाली कांगेसको बृहत छलफल
सनिउल्ला धोबी,कपिलवस्तु फागुन २२,
कपिलवस्तुको एक कार्यक्रमा बोल्ने अधिकांस वाक्तहरुले नेपाली कांगेसलाई स्थानिय चुनवामा अग्र पंतीमा ल्याउने बताएका छन । कपिलवस्तुको चन्द्रौटामा शनिबार विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय चुनवालाई लक्षीत गर्दै अब आप्नो जित सुश्चित गर्नका लागि एक भए नेपाली कांग्रेसलाई विजयी गराउन अग्रह गरेका थिए । अबको क्रममा गुट उपगुट भन्दा पनि एक भएर पाटीलाई अग्रपंतीमा ल्याउन अग्रह गरेका थिए । शिवराजका नेता तथा कार्यकर्ताहरुले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।
सो कार्यक्रमा नेपाली काग्रेसका जिल्ला सदस्य हुमकान्त खनाल, हरि प्रसाद पोखरेल, राम चरित्र मौर्या, पुर्व जिल्ला सचिव विनोद नेपाल, नेपाली काग्रेस शिवराज नगर सचिव कृष्ण थापा, युवा नेता राजु खराल, तरण दल क्षेत्र नं ५ अध्यक्ष सिराज अह्मद खान, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विशाल कुमार गुप्ता, लगायत नेपाली काग्रेस प्रती अस्थावान व्यक्तिव्तहरुको सहभगीता रहेको थियो । बोल्ने अधिकांस वाक्तहरुले व्यक्ती गत स्वार्थलाई त्यागेर पाटीको मुल्य मंन्यातालाई अगंल्नु पर्नेमा जोड दिएका थिए ।

