रबि मल्लको शब्द संगीत तथा गायक रबिन गिरीको आवाजमा रहेको गीत ‘तिम्रो लागी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘फा अवे इन्टरटेन्मेण्ट’को व्यानरमा निर्माण गरीएको यो म्युजिक भिडियोमा सुलभ भट्ट र ममता सुवेदीले अभिनय गरेका छन । केही दिन अघि गायिका अप्सरा घिमिरे संग ‘सफल थियो यात्रा’को म्युजिक भिडियो सार्वजनिक गरेका गिरीका गिरीले सफल थियो बाट निकै राम्रो रेस्पोन्स पाए लगत्तै गिरीले तत्कालै अर्को भिडियो पनि सार्वजनिक गरेका हुन । गीत संगीतमा रमाउन चाहाने गायक गिरी झापा जलथल निवासी हुन । गायक गीरि बैदेशिक रोजगारीकोलागी साउदी अरबमा रहेपनि समय निकालेर वर्षमा एक पटक नेपाल आउने गरेको बताउँछन ।
आफुलाई गित संगीतमा निकै रुची भएको र प्रवासमै रहेर पनि आफ्नो गायन कलालाई निरन्तर अगाडी बढाईरहेका उनले साउदीमा विभिन्न साँगीतिक कार्यक्रमहरुमा पनि सहभागीता जनाउने गर्छन । गायक गिरीको आवाजले भरीएका एक दर्जन भन्दा बढी कर्ण प्रिय गीतहरु बजारमा आइसकेका छन । हालै एलिसा गिरि संग बैबाहिक जीवनमा बाधिएका गिरीलाई बैबाहिक जीवनको शुभकामना दिन चहान्छौ सथौ पहिलो भिडीयोले निकै राम्रो रेस्पोन्स पाएको र यो भिडीयो पनि निकै राम्रो बनेको हुनाले राम्रो रेस्पोन्स पाउछ भन्ने आशा गर्न सकिन्छ । रोमान्टिक संग तिम्रो लगिलाई बजारमा far way entertainmentको youtube च्यानलबाट सार्बजनिक गरेको हो ।
हेर्नु होस् भिडीयो
यो पनि पढ्नुहोस,
3