बिद्यालयको चार कोठे भवन शिलायन्स
श्री जनचेतना सामुदायिक मा.वि.लक्ष्मणपुर मा जि.शि.का.प्राप्त चार कोठे भवनको शिलायन्स कार्यक्रम समपन्न गरिएको छ।।उक्त कार्यक्रम को अध्यक्षता सोही बिद्यालय का बि.ब्या.समिती का अध्यक्ष श्री जितेन्द्र सिंह ले गरेका थिए।
प्रमुखअतिथी मा कपिलबस्तुका जि.शि.अ. श्री हरी गौतम, बिशिष्ट अतिथी क.ब.जि.शि.का. का सव इन्जिनियर श्री रविन्द्रमणी त्रिपाठी र जनचेतना सामुदायिक मा.वि.का सस्थापक एंम भू.पू. बि.व्या.समिती का अध्यक्ष एंवम क.ब.जि.वि.स.का सामाजिक बिकास अधिकृत श्री बासुदेव जमरकटेल, अतिथीहरुमा झबिन्द्र भण्डारी, लालजी प्र. चौधरी , देवराज चौधरी, कमलनाथ चौधरी, चन्द्रकला भण्डारी लगायत अन्य अतिथि, अभिभावकहरु , विद्यार्थी तथा शिक्षकहरुको उपास्थिति रहेको थियो । जसमा स्वागत मन्तव्य सोही बिद्यालयका प्र.अ. श्री अर्जुन प्रसाद खनाल ले गर्नु गरेका थिए र कार्यक्रम संचालन त्यही बिद्यालय का शिक्षक कौशल किशोर चौधरी ले गरेका थिए ।प्रमुखअतिथी क.ब.जि.शि.अ. ले बिद्यालय का अवश्यक पर्ने पक्षमा सधै सहयोग हुने छ भनी अश्वासन दिनु भएको छ ।

