ब्रिटेनले ताइवानमा गरेको युद्धपोत मिसनमा चीनलाई तनाव

सेयर गर्नुहोस


बेइजिङ। संवेदनशील ताइवान स्टेट हुँदै ब्रिटेनले आफ्नो युद्धपोत मिसन थाल्दा चीनले तनाव भएकाले आपत्ति जनाएको छ। ब्रिटेनले ताइवान स्टेटमा जागरुकता फैलाएको र आफ्नो उद्देश्यमा बाधा पुर्याएको भन्दै चीनले सोमबार आपत्ति जनाएको हो।

चिनियाँ सैन्य स्रोतका अनुसार भियतनाम हुँदै ताइवान स्ट्रिटमार्फत ब्रिटेन युद्धपोत चलेको थियो। चीनले पछिल्लो समय पूर्वी चीन सागरमा आफ्ना सेना तैनाथ गरेको थियो।

चीनले स्वायत्त ताइवानमाथि आफ्नो दाबी गर्दै आएको छ। सो क्षेत्र वरिपरी बाह्य गतिविधि र हस्तक्षेपको चीनले विरोध जनाउँदै आएको छ।

Facebook Comments Box